Logo

Student Corner

बिरालो

Written by: Seamoon Lama - 33019, Grade II

Posted on: 24 June, 2022

बिरालाे घरपालुवा जनावर हो । बिरालोका चारवटा खुट्टा हुन्छन् । बिरालोका  दुईवटा कान, दुईवटा आँखा हुन्छन् । बिरालोको एउटा पुच्छर, एउटा नाक र टाउको हुन्छ । बिरालोका लामा जुँगा हुन्छन् । बिरालाे झट्ट हेर्दा सानाे बाघ जस्ताे देखिन्छ । बिरालाेले म्याउँ  म्याउँ गरेर कराउँछ । बिरालाे बिस्तारै हिँड्छ । बिरालोले दुध भात खान्छ । बिरालोले मुसा पनि मारेर खान्छ । बिरालो कालो, खैरो, सेतो आदि विभिन्न रङका हुन्छन् ।