Logo

Student Corner

मेरो विद्यालय

Written by: Eshanee Manandhar - 28004, Grade VII

Posted on: 23 June, 2022

जान्छौँ  हामी पढ्न, लेख्न शिक्षा प्राप्त गर्न 

किताब कापी बोकी पढी ठुलो मान्छे बन्न 

समय जान्छ पढ्दा पढ्दै अनि लेख्दा लेख्दै 

विद्यालय जान्छौ हामी ज्ञान प्राप्त गर्दै 


सिक्ने अनि  सिकाउने मानिसको स्थिति 

लगाउँदैनाैँ विद्यार्थीले आत्तिने धेरै गति 

मानिसहरू देशहरूको विकास गर्ने अनि पढ्दै

विद्यालय जान्छौ हामी ज्ञान प्राप्त गर्दै 


देशमा पढेका मानिसलाई सबले सम्मान गराैँ 

 हामी पनि राम्रो बन्न विद्यालयमा पढौँ 

परिश्रम गरी गरी ठुलो मानिस बन्दै 

उन्नतिमा लाग्छाैँ हामी ज्ञान प्राप्त गर्दै