Logo

Student Corner

पहिले र पछि

Written by: Sonam Sunner - 27017, Grade VIII

Posted on: 20 June, 2022

जता पनि देखिन्थे

धेरै रूख र फूलहरू

चराको सानो आवाज

जनावर वरिपरि घुम्दै

बच्चा वरिपरि खेल्दै

 फेर्थ्याै शान्तिकाे सास ।


आज वरिपरि हेर्‍याे

चारैतिर उदास, उराठ र फाेहाेर

धुलाे धुँवा दुर्गन्ध

सबै रुख काटिए

चराहरू सुन्न सक्दैनन्

जनावरहरू कहाँ छन्

आवाज निकाल्न सक्दैनन्

तिनीहरू अझै कहाँ छन्? 

फोहोर मात्र देख्छन्

सबै दुखी र थकित

हामी यसलाई फिर्ता गरौँ ।


सफा वातारणका लागि

रुख राेपाैँ 

नदी सफा गराैँ

हरियाली र स्वच्छताले 

नगर भराैँ ।