Written by: Aayush Subedi - 27003, Grade VIII
Posted on: 14 June, 2022
समय कहिल्यै बोल्दैन
समयले कसैलै पर्खिँदैन
समयले हामीलाई धेरै कुरा सिकाउँछ
तर
त्यसको लागि दिमाग चलाउनुपर्छ
मान्छे बदलिन सक्छ
तर
समय बदलिन सक्दैन
समय कहिल्यै पनि रोँकिदैन
समय जहिले चलिरहन्छ
समय कहिल्यै पनि फर्किँदैन
समयको साथी छैन
समयको शत्रु छैन
समय निरन्तर हिँडिरहन्छ
तर
समय कहिल्यै घट्दैन
समय जहिल्यै बढ्दै जान्छ
समय कहिल्यै घट्दैन
समय कहिल्यै बोल्दैन
समयले कसैलाई पर्खिँदैन
समय बदलिन सक्दैन
समय कहिल्यै पनि रोकिँदैन
समय जहिले चलिरहन्छ
तर
समय कहिल्यै पनि फर्किँदैन