Written by: Aayotrie Chaudhary - 27019, Grade VIII
Posted on: 10 June, 2022
जङ्गलमा बास बसी
फूलहरू खान्छन्
हरियाे घाँसमा नाच्छन्
बाघ र चितुवाबाट भाग्छन् ।
झाडी वरीपरी
खेल्छन् र रमाउछन्
काँडा शत्रु दुवै
छली छली हिड्छन्
साथीभाइ सबैलाई माया धेरै दिन्छन् ।
हरिनहरूका सिङ झर्छन्
अनि रूखको हाँगाजस्तै उम्रिन्छन्
सानो छोटो पुच्छर हल्लाई
टाढा टाढा कुद्छन् ।