Logo

Student Corner

खरायो

Written by: Yug Shrestha - 33034, Grade I

Posted on: 22 March, 2022

खरायाे मेराे मन पर्ने जनावर हाे ।  खरायोका चारवटा खुट्टा हुन्छन् । खरायोका दुईवटा आँखा हुन्छन् । खरायोका दुईवटा लामा कान हुन्छन् । खरायोकाे एउटा मुख र नाक हुन्छ । खरायोका लामा कान हुन्छन् । खरायो कालो, सेतो, खैराे, छिरबिरे आदि विभिन्न रङका हुन्छन् । खरायोलाई गाजर खान मन पर्छ । खरायोका शरीरमा नरम भुवा हुन्छन् । खरायो छिटो कुद्न सक्छ । खरायाे शाकाहारी जनावर हाे । खरायोलाई घरमा पनि पाल्न सकिन्छ । खरायाे जमिनमुनि दुलाे बनाएर बस्छ । खरायाे सफा हुन्छ ।  खरायाे धेरै राम्राे हुन्छ ।