Logo

Student Corner

कुकुर

Written by: Bidhata Dahal - 33007, Grade I

Posted on: 21 March, 2022

कुकुर घरपालुवा जनावर हो । कुकुरका चारवटा खुट्टा हुन्छन् । कुकुर धेरै इमान्दार हुन्छ । यसले घरको सुरक्षा गर्ने काम गर्छ । कुकुरले आफ्नो मालिकले भनेको सबै कुरा मान्छ । कुकुरले मासुभात मन पराउँछ । कुकुर विभिन्न रङका हुन्छन् । कुकुरलाई हामी तिहारमा पूजा गर्छौँ ।