Logo

Student Corner

मेरी हजुरआमा

Written by: Prinsa Khatiwada - 33022, Grade I

Posted on: 07 March, 2022

मेरी हजुरआमाको नाम बिन्दा पराजुली हो । मेरी हजुरआमाले मलाई धेरै माया गर्नुहुन्छ । मेरी हजुरआमा ४७ वर्षकी हुनुभयो । मेरी हजुरआमालाई मन पर्ने रङ राताे हाे । उहाँलाई घुम्न जान पनि मन पर्छ । उहाँलाई साडी र चाेलाे लगाउन मन पर्छ । उहाँको एउटा नाति अनि एउटी नातिनी छन् । हजुरआमाका तीनवटा छोरी र एउटा छोरा छन् । हजुरआमाले सबैलाई धेरै माया गर्नुहुन्छ । म पनि हजुरआमालाई धेरै माया गर्छु ।