Logo

Student Corner

काेराेना

Written by: Ashwith Acharya - 33030, Grade I

Posted on: 07 March, 2022

काेराेना भाइरस धेरै डरलाग्दो र खतरनाक रहेछ किनभने यसले गर्दा धेरै मान्छेहरू मरिरहेका छन् । यस रोग लागेको व्यक्तिलाई ज्वरो आउने श्वासप्रश्वासमा समस्या हुने जिब्रोले स्वाद नपाउने  हुन्छ । काेराेनाले गर्दा हामीहरू घरबाट बाहिर निस्कन पाएका छैनाैँ । हामी स्कुल जान पनि पाइरहेका छैनाैँ । कोरोना भाइरसबाट बच्न घर बाहिर निस्किँदा माक्स लगाउनुपर्छ र बेलाबेलामा साबुन र पानीले हात धुनुपर्छ । भिडभाडमा जानु हुँदैन ।