Logo

Student Corner

माछा

Written by: Navya Ranabhat - 31015, Grade III

Posted on: 03 March, 2022

 माछा सानी नानी

 जीवन उसको पानी

 खानेकुरा टाेक्छे

 पानीमुनि लुक्छे ।

 रङ्गीविरङ्गी माछा

 पोखरीमा पाइन्छ

 माछालाई पनि

खानेकुरा चाहिन्छ ।

 माछा लेउमा बस्छ

 माछा मिलीजुली खेल्छ

यसकाे राम्राे बानी

पानीभित्रकी रानी ।