Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Risimi Mewahang - 33017, Grade I

Posted on: 02 March, 2022

मेरो नाम रिसिमी मेवाहाङ हो । म एक कक्षामा पढ्छु । म छ वर्षकी भएँ । मलाई हरियो रङ मन पर्छ । मलाई अण्डा खान मन पर्छ । मेरो बुबाको नाम खगेन्द्र मेवाहाङ हो । मेरी आमाको नाम उर्मिला राई हो । मेरो मन पर्ने जनावर कुकुर हो । मलाई घुम्न जान पनि मन पर्छ । म ज्ञानी र असल पनि छु । म सिफल स्कुलमा पढ्छु ।