Logo

Student Corner

सुन साथी सुन

Written by: Mauri Shrestha - 31040, Grade III

Posted on: 28 February, 2022

दालभात तातो थियो दुध थियाे तातो 

खाँदाखेर पोखिएर लुगा भयाे टाटाे

 बाँस काटी बार बार्ने साल काँटी थाम

 सफा सुग्घर राख्नुपर्छ आफू बस्ने ठाम 

बजारमा बढेको छ सामानको दर

 कापी किन्न जान पनि लागेको छ डर 

आमाबुबा काम गरी कमाउने धन

हामीलाई खेलौना र कापी किन्ने मन