Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Reha Gautam - 33015, Grade I

Posted on: 28 February, 2022

मेरो नाम रेहा गाैतम हाे । म गौशालामा बस्छु । म पाँच वर्षकी भएँ । म एक कक्षामा पढ्छु । मलाई प्याजी रङ मन पर्छ । मलाई पिज्जा खान मन पर्छ । मेरो बुबाको नाम प्रविण गौतम हो । मेरी आमाको नाम दीप्ती सिंह हो । मेरो मन पर्ने जनावर खरायो हो । मलाई घुम्न जान मन पर्छ । म ज्ञानी र असल छु । म सिफल स्कुलमा पढ्छु |