Logo

Student Corner

गाई

Written by: आइसा पिया - 33033, Grade I

Posted on: 25 February, 2022

गाई हाम्रो राष्ट्रिय जनावर हो। गाईले हामीलाई दूध दिन्छ। हामी गाईलाई लक्ष्मी मानेर हामी पूजा गर्छाैँ । गाई घरपालुवा जनावर हो । गाई गोठमा बस्छ । गाईका बच्चालाई बाच्छाबाच्छी भनिन्छ ।  गाईले घाँस पराल र कुँडो खान्छ । गाईका दुईवटा आँखा हुन्छन् । गाईका चारवटा खुट्टा हुन्छन् । गाईका दुईवटा कान हुन्छन् । गाईको एउटा पुच्छर हुन्छ । गाईकाे एउटा टाउको र नाक हुन्छ ।  गाईलाई तिहारमा पनि पूजा गरिन्छ । गाईको दूध मिठो र पोषिलो हुन्छ । हामीले गाईलाई माया र सम्मान गर्नुपर्छ। गाई मेरो मन पर्ने जनावर पनि हो।