Logo

Student Corner

मेरो हजुरबुबा

Written by: रेहान श्रेष्ठ - 32012, Grade II

Posted on: 25 February, 2022

 मेरो हजुरबुबाको नाम तेजबहादुर श्रेष्ठ हो । मेरो हजुरबुबा अन्ठाउन्न वर्षको हुनुभयो । उहाँ फूर्तिलाे हुनुहुन्छ । मेरो हजुरबुबाको मन पर्ने खानेकुरा राेटी र तरकारी हाे । मेरो हजुरबुबाले मलाई धेरै माया गर्नुहुन्छ । म पनि हजुरबुबालाई धेरै माया गर्छु । मेरो हजुरबुबाको जन्मदिन पुस महिनाकाे बिस गते हो । मेरो हजुर बुबाको मन पर्ने रङ हरियो हो । मेरो हजुरबुबाको मन पर्ने खेल फुटबल हो । मेरो हजुरबुबा व्यापारी हुनुहुन्छ ।