Logo

Student Corner

मेरो भाइ

Written by: Ujjwol Dhakal - 33023, Grade I

Posted on: 24 February, 2022

मेरो भाइको नाम आरभ ढकाल हाे । ऊ मेराे काकाको छोरा हो । आरभ अहिले छ वर्षको भयो । ऊ पनि गाैरीघाटमै बस्छ । आरभ यु‍. के. जी कक्षामा पढ्छ । उसको विद्यालयकाे नाम बालबगैँचा हाे । पहिला भाइको र मेरो विद्यालय एउटै थियो । म कहिलेकाहीँ भाइको कोठामा गएर भाइसँग खेल्छु । भाइलाई धेरै चकचक गर्न र दौडन मन पर्छ । भाइ शाकाहारी हो । मेरो भाइ मभन्दा पनि धेरै मोटो छ । उसलाई धेरै फलफूल खान मन पर्छ । म भाइलाई धेरै माया गर्छु।