Logo

Student Corner

मेरी दिदी

Written by: Rehan Shrestha - 32012, Grade II

Posted on: 22 February, 2022

मेरी दिदीको नाम रजनी श्रेष्ठ हाे । मेरी दिदी उनन्तिस वर्षकी हुनुभयो । मेरी दिदीको मन पर्ने खानेकुरा कालो कफी हाे । मेरी दिदीको मन पर्ने रङ खैरो हो । मेरी दिदीको जन्मदिन वैशाख पाँच गते पर्दछ । मेरी दिदीको घर बागबजारमा छ । मेरी दिदीले मलाई धेरै माया गर्नुहुन्छ । म पनि दिदीलाई माया गर्छु । मेरी दिदी ज्ञानी र असल हुनुहुन्छ ।