Logo

Student Corner

रङ्गीचङ्गी पुतली

Written by: Aarohi Poudel - 31035, Grade III

Posted on: 21 February, 2022

भुर्र भुर्र गरी उड्छन् साना ठुला पुतली 
कति राम्रो कति प्याराे फूल जस्तै बाटुली 
यता उता डुली फूलको रस चुसेका
काेमल सुन्दर पखेटा रङ्गीबिरङ्गी भएका
छुन खोज्छु तिमीलाई कोमल छ तिम्रो अङ्ग 
नजिक आउन खोज्नु किन भाग्छाैँ मसँग 
इन्द्रेणी झै तिम्रा धेरै राम्रा राम्रा रङ्ग
डुली हिँड्छाै पुतली रानी तिमी फूलसँग