Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Aashutosh Kafle - 33026, Grade I

Posted on: 21 February, 2022

मेरो नाम आशुतोष काफ्ले हाे । म धापासीमा बस्छु । म सात वर्षको भएँ । म एक कक्षामा पढ्छु । मलाई रातो रङ मन पर्छ । मलाई मः मः खान मन पर्छ । मेरो बुबाको नाम तेजप्रसाद काफ्ले हो । मेरी आमाको नाम कविता चापागाईं हो । म ज्ञानी छु । म धेरै पढ्छु र राम्रो पनि लेख्छु ।