Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Prinsa Khatiwada - 33022, Grade I

Posted on: 18 February, 2022

मेरो नाम प्रिन्सा खतिवडा हाे । म चाबहिलमा बस्छु । म एक कक्षामा पढ्छु । मलाई रातो रङ मन पर्छ । मलाई स्याउ खान मन पर्छ । मेरो बाबाको नाम प्रदीप खतिवडा हो । मेरी मामु को नाम रश्मिला पराजुली खतिवडा हाे । म छ वर्षकी भएँ । मेरो मन पर्ने जनावर खरायो हाे । मलाई घुम्न जान मन पर्छ । म ज्ञानी र असल छु । म सिफल सेकेन्डरी स्कुलमा पढ्छु ।