Logo

Student Corner

नेपाल

Written by: Tanishq Shakya - 28011, Grade VI

Posted on: 14 February, 2022

नेपाल हाम्रो देश हो 
काठमाडाैँ राजधानी
अग्ला अग्ला हिमाल छन्
ठुला ठुला पहाड छन् ।

काठमाडाैँको पशुपति
पोखराको फेवाताल
लुम्बिनिको मन्दिर
सगरमाथा हिमाल

लालिगुराँस राष्ट्रिय फूल
गाई राष्ट्रिय जनावर
डाफे चाहिँ राष्ट्रिय चरा
नेपाली हो राष्ट्रिय भाषा

सडकमा धेरै 
गाडीहरू छन्
जताततै आवाज  
प्रदूषण नै बढी

तर पनि सुन्दर बगैँचामा
पुतली उडिरहेका हुन्छन्
माहुरी चाहिँ रस चुस्छन्
चराहरू पनि गीत गाउँछन् ।

नेपाल मेराे मुटु
नेपाल रहे म रहन्छु
नेपाल मेराे सर्वस्व
यही मैले सबै पाउँछु ।