Logo

Student Corner

नेपाली पढ्छाैँ

Written by: Eshita Lal - 28015, Grade VI

Posted on: 07 February, 2022

हामी सबै पढ्छाैँ, 
नेपाली सँगै।
गीत गाई 
यसकाे धुनमा रमाई ।

नेपाली हाैँ हामी
नेपाली हाम्रो राष्ट्रिय भाषा
हामी सबै मिली 
यसको गर्छौँ सुरक्षा ।

हामी पद्छाैँ 
नेपालीपन मनमनमा
नेपालीकै गुन।
सबैको घरघरमा हुन्छ
नेपालीको धुन।

नेपाली  गाउछाैँ भाका
हामी सबै नाचेर।
नेपाली पढ्छाैँ बाेल्छाैँ 
हामी सबै हाँसेर।

नेपाली भाषा  हो 
५०० वर्ष पुरानो।
यो हो ‘खस कुरा’ 
सबैले बाेल्नुपर्छ
नेपाली भाषा पूरा ।

नेपाली  भाषा 
बोलिन्छ नेपालमा।
जबसम्म राताे झण्डा
फहराउँछ हिमालमा