Logo

Student Corner

गाउँघर

Written by: Sonu Lama - 27013, Grade VII

Posted on: 21 January, 2022

सहर जति ठुलै भए पनि 
गाउँघर हाे हाम्राे मूल
गाउँघरकाे ताजा हावामा 
सबैजना डुल ।

गाउँघरकाे वातावरण
हेैदै हरियाली
त्यहाँ गई हेर्दाखेरि 
सबै खालि खालि ।

सबैकुरा राम्राे 
तर बाटाे बिग्रिएकाे
सबैभन्दा प्याराे ठाउँ 
आफू जन्मिएकाे ।

पहाडले घेरिएकाे 
हाम्राे प्याराे गाउँ
विकास गराैँ हरित बनाऊँ
आफ्नै गाउँ जाऊँ । 

गाउँघर जानेभन्दा 
अरू कुनै खुसी छैन
सबैभन्दा आनन्द त
त्यही ठाउँमा खेल्न ।

गाउँघरकाे सम्झना
साह्रै धेरै आउँछ 
फर्किएर हेर्दाखेरि 
खुसीयाली छाउँछ ।