किताब
Written by:
Shiwanshu Kuikel - 30031, Grade IV
Posted on:
23 November, 2021
सधैँ हामी पढ्नु पर्छ
साना बाबु, नानी
यही नै हाे सबै भन्दा
राम्राे हाम्राे बानी
धेरै किताब खाेजी पढाैँ
ठुला अनि साना
सबै थरी किताबले
दिने गर्छ ज्ञान
आजै देखि गर्नु पर्छ
मेहनत र ज्ञान
साना साना काेपिला हाैँ
कमाउनु छ नाम ।