Logo

Student Corner

नेपाल

Written by: Tanishq Shakya - 28011, Grade VI

Posted on: 12 November, 2021

अग्लो अग्लो हिमाल
ठुला ठुला पहाड
कति सुन्दर देखिन्छ
हाम्रो देश नेपाल।।

पोखराको फेवाताल
लुम्बिनीको मन्दिर
सगरमाथा हिमाल
उच्च हाम्रो नेपालमा।।  

लालीगुराँस राष्ट्रिय फूल
ष्ट्रिय जनावर गाई 
डाँफे हाम्राे पहिचान 
संस्कृति हाे हाम्राे धन ।।

सुन्दर फूलकाे  बगैँचामा
पुतली छन्  उडेका
माहुरीले  फूलमा डुली
मिठाे मह भरेका