Logo

Student Corner

पानी

Written by: Sayuri Shrestha - 28017, Grade VI

Posted on: 11 November, 2021

पानी हो हाम्रो जीवन
पानी हाम्राे धन
पानी विना बाँच्न हामी 
सक्दैनौँ एक क्षण 

पानी हो अमूल्य चिज
पानी हाम्राे बीज
कुवा, खाेला मुलमा
अनि  पाउछौँ समुद्र बिच

पिउछौँ हामी पानी 
सरसफाइमा पानी
स्वस्थ रहन खानुपर्छ
हरेक क्षण आवश्यक छ पानी 

खोलानाला, समुद्र 
अनेक रुपमा पानी 
निलो हाे कि हरियो 
रङहीन हाे  पानी