Logo

Student Corner

आमा

Written by: Manavi Regmi - 27007, Grade VII

Posted on: 05 October, 2021

आमा, तपाईँ मेराे सर्वस्व हाे
तपाईँको माया एक रहस्य हो
हरेक पीडा सहेर 
 तपाइँ यो सबै कसरी गर्न सक्नुहुन्छ ? 
तपाईं सधैँ मेरो समस्याकाे समाधानका लागि
हर्दम खट्नुहुन्छ 
 ठुलो हाेस् वा  सानो 
सबै कुरा ठिक गर्नु हुन्छ
 तपाइँको मायाले मलाई दिनदिनै
  उर्जा दिन्छ 
त्यसैले म निडर,
 सुरक्षित र स्वस्थ छु

आमा,
 मलाई लाग्छ कि 
म जे पनि गर्न सक्छु
 जब तपाईँ मेराे  वर हुनुहुन्छ।
म हरेक कठिन कार्यलाई 
सहज रूपमा पूरा गर्छु 
 आमा, 
तपाइँको माया एक रहस्य हो
जसले मुटुकाे कुनाकुनामा 
न्यानाेपनकाे आभाष गराउँछ
मेराे हरेक सफलता
 हजुरकै देन हाे 
हजुरकाे खुसी नै मेराे खुसी हाे
अनि हजुरकाे मुस्कान नै 
मेराे सफलता हाे ।

हजुरकाे मुस्कान नै 
मेराे सफलता हाे ।