Written by: Reva Dangol - 28019, Grade VI
Posted on: 29 September, 2021
लाग्छ माया आमाको
गर्छिन स्याहार सबैको
दिन रात नभनी
गर्छिन काम घरको। ।
पर्दा कोही बिरामी
राख्छिन् ख्याल उक्तिकै
आफ्नो चिन्तै नगरी
गर्छिन माया उक्तिकै। ।
सम्मान गर्छु म आमाको
उहाँको त्याग र समर्पण
आदर गर्छु म आमाको
राख्छु मान नामकाे