Logo

Student Corner

वीर पुर्खाकाे देश

Written by: Mansi Singh - 27008, Grade VII

Posted on: 22 June, 2021

अङ्ग्रेज आए हाम्रो देशमा राज्य हाम्राे खाेस्न      
 हाम्रो विरले गर्दा पाएनन् बन्दुक झाेस्न
वीरहरूले सास देखाए     
अङ्ग्रेजहरूले हार खाए  ।

अङ्ग्रेजहरूले गर्दा धेरै विरहरू मरे
तर उनीहरूले धेरै अङ्ग्रेजहरू मारे।
अङ्ग्रेजहरूलाई मार्न धेरै जनता गए
तर पछि उनीहरूले विजय पाए।

देशमा धेरै पापहरू थिए
तर पापहरू धुन हाम्रा विरहरू आए।
हाम्रो देशमा धेरै राजा थिए
 आफ्ना नराम्रा कार्यले आफै हराए ।

हाम्रो देश सौन्दर्यले भरिपूर्ण  थियो
मानिसका नराम्रा कार्यले ती हराउँदै गए ।
हाम्रो देशमा धेरै हरियाली थियो
वनविनास गर्न थाले हराउँदै गयाे ।

हाम्रो देशमा धेरै विर थिए
तर अहिले खराब मान्छे भरिए
विरहरू राम्रा थिए 
पानी नखाई धेरै लडे 
हाम्राे देशलाई राम्राे बनाए ।