Written by: Manavi Regmi - 27007, Grade VII
Posted on: 06 June, 2021
हाँस्दा, खेल्दा यो के भयो ?
राम्रो जीवन कस्तो भयो ?
खै यो कस्तो रोग आयो ?
कोरोनाले संसार खायो । ?
यसको औषधी आयो
तर मान्छे मान्छे गएन
नत हामीले देख्ने
नत चिकित्सकले भेट्ने ।
कस्ताे देशबाट आउने रोग बाहिर
यो आयो चिनबाट
पूरा संसारलाई खायो l
कोरोनाबाट बच्नु
अनि मास्क लगाउनु ।
सबै यो रोगबाट बच्नु
बाहिर ननिस्किनू
आफ्नाे सुरक्षा सबैले
आफै गर्नू ।