Logo

Student Corner

रुख

Written by: Sayuri Shrestha - 28017, Grade VI

Posted on: 13 May, 2021

सानाे  सानाे भए पनि काम  भने ठुलाे 

तिमी नै जीवन सबकाे  फाल्छाै फाेहाेर धुलाे  

हे प्याराे रुख

कस्ताे तिम्राे रूप ।

 

तिमीबाट म बाँच्छु

मबाट तिमी

बाेट सानाे भएपनि 

काम त ठुलाे छ नि ।

 

तिमी सानाे भएपनि 

गर्छाैँ ठुलाे काम

पानी अनि मलजल गरी 

दिन्छाैँ तिमीलाई जीवन

 

साथ दिई एकअर्कालाई 

बढाैँ अघि हामी

औषधि नि तिमी नै हाै

तिमी नै हाै धामी

 

बाढी पहिराे सबैबाट 

धर्तीलाई बचाउछाै 

सबैतिर हराभरा 

तिमीले नै गराउछाैँ ।

 

हे रुख तिमी हाै 

धर्तीका सुन

तिम्राे सुरक्षा गरी 

तिर्छु मैले गुन ।