Logo

Student Corner

किसान

Written by: Anuska Yadav - 26003, Grade VIII

Posted on: 06 May, 2021

चर्काे घाम हाेस् वा हाेस् शीतकाल

हलाे चलाई कहिल्यै भएन बेहाल ।

 

पानी पराेस् वा असिना झराेस् 

छाेडेन कहिल्यै किसानले आफ्नाे काम

किनकि

किसानका लागि महत्त्वपूर्ण हुन्छ उसकाे नाम

 

अन्नबिना पुग्दैन  हामीलाई खाना

किसानले कहिल्यै खाेज्दैन काम गर्ने बहाना ।

 

पसिना बगाउँछन् खेतमा किसानले 

हाम्राे पेट भर्ने काम गर्छन् किसानले ।

 

किसानबिना हाम्राे देश छ अधुराे 

देशकाे विकास पनि छ किसानबिना अधुराे ।

 

 जीवन धान्न सबलाई गाह्राे

किसान हुँदैमा कसैकाे तगाराे ।