Written by: Mansi Singh - 2026012, Grade VI
Posted on: 10 February, 2021
मेरी आमा धेरै राम्री छिन् I
उनी सधैँ मलाई माया गर्छिन् I
मैले जे भन्छु उनले किनिदिन्छिन् I
उनी धेरै राम्री छिन् I
उनी धेरै असल छिन्
जन्म दिइन् उनले
हात समाई पाइला चाल्न सिकाइन्
हास्न बाेल्न अनि रमाउन सिकाइन्,
मेरी आमा मेरी शिक्षक पनि हुन् ।
मलाई थाहा छैन उनलाई के भयो I
त्यसो भए किन उनीको हात काँपिरहेछ I
म त्यो देखेर छक्क परेँ I
तिमी “ठुलो मान्छे बन्नु!”भन्ने आशिर्वाद पनि लागेछ क्यारे
म त यति ठुली भएछु ।
आमा तिम्राे खुसी भनेको मेरो जीवन हो
जब तपाईँ खुसी हुनुहुनेछैन मेरो जीवनमा केही छैन।
एक नाता टुट्दैमा, जिन्दगी कहाँ सकिन्छ र ?
सुरु हुन्छ त्यहीबाट, सुरु मैले गरेको छु I
म उनलाई धेरै माया गर्छु
त्याेभन्दा बढी उनले मलाई माया गर्छिन्
आमा नै मेरी मुटु हुन्
आमा नै मेरी सर्वस्व हुन् ।