Logo

Student Corner

मेराे प्याराे साथी

Written by: Samyam Rai - 2028032, Grade IV

Posted on: 19 January, 2021

मेराे प्याराे साथी

मलाई माया गर्छ

हामी सँगै पढ्छाैँ 

हामी सँगै लेख्छाैँ  ।

 

सँगसँगै बस्छाैँ 

सँगै हामी खेल्छाैँ 

हामी धेरै मिल्छाैँ

सहयाेग नि गर्छाैँ ।

 

असल कुरा सिक्छाैँ

मिठाे भाषा बाेल्छाैँ 

मिलेर काम गर्छाैँ 

परसेवामा जुट्छाैँ ।

 

मेराे प्याराे साथी

मलाई माया गर्छ

परिश्रमी बन्छाैँ

देशकाे सेवा गर्छाैँ ।