Logo

Student Corner

मेरी आमा

Written by: Sauharda Bajracharya - 2025016, Grade VII

Posted on: 19 November, 2020

नौ महिना कोखमा राखी  जन्म दिने मेरी आमा

 सारा दुख पिडा सही हुर्काउने मेरी आमा ।

 

 सधैँ-सधैँ ममता  वर्षाउने मेरी आमा

जहिले बोकी स्कुल लग्ने प्यारी मेरीआमा ।

 

 मेराे हाँसाेसँगै मिलाई मुस्कुराउने मेरी आमा

सत्मार्ग र सद्बुद्धिकाे शिक्षा दिने मेरी आमा । 

 

हेर्नु  आमा बन्छु म ठुलो मान्छे कुनै दिन

जसमा चाहिन्छ तपाइँको आशीर्वाद त्यो दिन ।

 

ममताले सारा चोट निको पार्ने मेरी आमा

चोट लागेमा  ठिक पार्ने औषधी  हाै मेरी  आमा ।

 

 सबै कुरा सुन्न सक्छु, चाेट सहन सक्छु

आमाको पीडामा म  लाग्छ आफैँ मर्छु ।