Logo

भर्ना



डि एस एस अाेपन हाउस

डियरवाक सिफल स्कुलले डि एस एस अाेपन हाउस सत्रमार्फत इच्छुक अभिभावक तथा विद्यार्थीहरूलार्इ डियरवाक सिफल स्कुलका विभिन्न पक्षका बारे अवगत गराउँछ । याे अन्तरक्रियात्मक सत्र सामान्यतया एक घण्टाकाे लागि रहन्छ र हाम्राे प्रमुख उद्देश्य इच्छुक अभिभावक र विद्यार्थीहरूलार्इ डियरवाकमा हुने अध्ययन अध्यापनकाे प्रकृति र सेवा सुविधाहरूका बारेमा जानकारी गराउने हाे । अभिभावकका लागि एक राम्राे विद्यालय राेज्‍नु कठिन कार्य हाे भन्ने कुरा हामी बुझ्दछाैँ तसर्थ हामी हाम्रा इच्छुक अभिभावकलार्इ याे सत्रमार्फत विद्यालय चयन गर्दा अाफ्ना सबै प्रश्नहरूकाे स्पष्ट उत्तर मिलाेस् भन्ने चाहन्छाैँ ।

अावेदन कहिले ?

विद्यालयले हरेक वर्षकाे मार्च -अप्रिल महिनाताका भर्ना खुला गर्दछ ।

अावेदन कसरी दिने ?

अावेदकले विभिन्न प्रक्रियामार्फत डि एस एसमा अावेदन दिन सक्दछ:

तपार्इँले प्राप्त गर्नुहुने छ:

प्रवेश परीक्षा

ना

अभिभावकलार्इ प्रवेश परीक्षाकाे नतिजा अधिकतम दुर्इ कार्य दिनभित्रमा जानकारी गराइने छ ।

सम्पर्क

सन्देश छोड्नुहोस