Logo

सङ्काय


वर्तमान सङ्काय

 अर्जुन खतिवडा
अर्जुन खतिवडाले त्रिभुवन विश्‍व विद्यालयअर्न्तगत केन्द्रीय गणित विभागबाट गणित विषयमा स्‍नातकाेत्तर पुरा गरेका छन् । उनले गणित विषय अध्यापन गर्छन् ।

अर्जुन खतिवडा

 विन्दु पाैडेल
विन्दु पाैडेलले त्रिभुवन विश्‍व विद्यालयबाट नेपालीमा स्‍नातक तह पुरा गरेकी छिन् । उनले नेपाली विषय अध्यापन गर्छिन् ।

विन्दु पाैडेल

 दुर्गा बहादुर थापा
दुर्गा बहादुर थापाले त्रिभुवन विस्वविद्यालयबाट विज्ञान विषयमा स्नातक गरेका छन् । उनले खेलकुल विषय अध्यापन गर्छन्।

दुर्गा बहादुर थापा

 हामा राजभण्डारी
हामा राजभण्डारीले त्रिभुवन विश्‍व विद्यालयबाट मानविकी सङ्‍कायमा स्‍नातक तथा स्‍नातकाेत्तर तह पुरा गरेकी छिन् । उनी प्रशिक्षार्थी शिक्षिकाका रूपमा कार्यरत छिन् ।

हामा राजभण्डारी

 हाङकेङ राई
हाङकेङ राईले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्‍नातक तह पुरा गरेकी छिन् । उनी प्रशिक्षार्थी शिक्षिकाका रूपमा कार्यरत छिन् ।

हाङकेङ राई

 इन्दिरा शर्मा
इन्दिरा शर्माले त्रिभुवन विश्‍व विद्यालयअन्तर्गत ‘महेन्द्र रत्‍न क्याम्पस’ र ‘पाटन बहुमुखी क्याम्पस’ बाट क्रमश: शिक्षा शास्त्र सङ्‍कायमा स्‍नातक र मानविकी तथा सामाजिक विज्ञानमा स्‍नातक गरेकी छिन् । त्यसैगरी त्रिभुवन विश्‍व विद्यालयबाट मानविकी तथा सामाजिक विज्ञान विषयमा स्‍नातकाेत्तर तह पुरा गरेकी छिन् । उनले सामाजिक विषय अध्यापन गर्छिन् ।

इन्दिरा शर्मा

 कुलदिप गुप्ता
कुलदिप गुप्ताले त्रिभुवन विश्‍व विद्यालयबाट व्यवस्थापन विषयमा स्‍नातक तह पुरा गरेका छन् । उनले नि.मा. वि. प्रमुखको रुपमा काम गरिरहेका छन् । कुलदिप इ. पी. एच. विषय अध्यापन गर्छन् ।

कुलदिप गुप्ता

 लक्ष्मी तिवारी
लक्ष्मी तिवारीले त्रिभुवन विश्वविद्यालयबाट शिक्षा शास्त्र सङ्‍कायबाट नेपाली विषयमा स्नातक तथा नेपालीमा स्‍नातकाेत्तर पुरा गरेकी छिन् । उनी नेपाली भाषा शिक्षिकाका रूपमा कार्यरत छिन् ।

लक्ष्मी तिवारी

 महादेव पराजुली
महादेव पराजुलीले नेपाल संस्कृत विश्वविद्यालयबाट संकृतमा स्नातक (शास्त्री) पुरा गरेका छन्। उनि उनी नेपाली तथा संस्कृत अध्यापन गर्छन् ।

महादेव पराजुली

 मजिना राजाेपाध्याय
मजिना राजाेपाध्यायले त्रिभुवन विश्‍व विद्यालयबाट भाैतिक शास्त्रमा ‘बायाेमेडिकल फिजिक्स एण्ड प्लाज्मा फिजिक्स’ प्रमुख विषय लिर्इ स्‍नातकाेत्तर तह पुरा गरेकी छन् । उनले विज्ञान विषय अध्यापन गर्छिन् ।

मजिना राजाेपाध्याय

 मिशेल सङ्हे शिन
मिशेल सङ्हे शिनले न्युयोर्क विश्‍वविद्यालयबाट(एन वाइ यु) अन्तराष्ट्रिय शिक्षा प्रमुख विषय लिर्इ स्‍नातकाेत्तर तह पूरा गरेकी छिन् । उनले कक्षा १-३ का विद्यार्थीहरूलार्इ अध्यापन गराउँछिन् । उनी एक अनुभवी शिक्षक र प्रशिक्षक हुन् । उनले अमेरिका, दक्षिण काेरिया र चीनमा कम्युनिकेटिभ इङ्गलिस इन अमेरिका भन्ने विषय अध्यापन गराएकी थिइन् ।

मिशेल सङ्हे शिन

 मिङमार तामाङ
मिङमार तामाङले टीससाइड विश्‍वविद्यालय (यु. के.) बाट बायोटेक्नोलोजीमा स्‍नातकाेत्तर पुरा गरेका छन् । उनी विज्ञान विषय अध्यापन गर्छन् ।

मिङमार तामाङ

 नेहा राेय
नेहा राेय त्रिचन्द कलेजमा वातावरण विज्ञान विषयमा स्‍नातक तहकाे अन्तिम वर्षमा अध्ययनरत छिन् । हाल उनी प्रशिक्षार्थी शिक्षिकाका रूपमा कार्यरत छिन् ।

नेहा राेय

 नेम्जला बज्राचार्य
नेम्जला बज्राचार्यले त्रिभुवन विश्‍व विद्यालयबाट व्यवस्थापन संकायमा स्‍नातकाेत्तर गरेकी छिन् । उनी प्रशिक्षार्थी शिक्षिकाका रूपमा कार्यरत छिन् ।

नेम्जला बज्राचार्य

 निर्मलकुमार पाैडेल
निर्मलकुमार पाैडेलले विश्व विद्यालय क्याम्पस, त्रिभुवन विश्‍व विद्यालयकाे शिक्षा शास्त्र सङ्‍कायबाट नेपाली विषयमा स्‍नातकाेत्तर तह पुरा गरेका छन् । हाल उनी प्रोग्राम अफिसरको रुपमा कार्यरत छन् । उनले नेपाली विषय अध्यापन गर्छन् ।

निर्मलकुमार पाैडेल

  नोभीता राई
नोभीता राईले डी. ए. भी. कलेज देहरादुनबाट स्नातक पुरा गरेकी छिन् । उनी प्रशिक्षार्थी शिक्षिकाका रूपमा कार्यरत छिन् ।

नोभीता राई

  पूजा मगर
पूजा मगरले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तथा तेक्वान्ड़ो आटिएफमा थर्ड डान ब्लाक बेल्ट पुरा गरेकी छिन् । उनी तेक्वान्ड़ो आटिएफ सिकाउछिन् ।

पूजा मगर

  प्रतिभा अमात्य
प्रतिभा अमात्यले त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर पुरा गरेकी छिन् । उनी प्रशिक्षार्थी शिक्षिकाका रूपमा कार्यरत छिन् ।

प्रतिभा अमात्य

 पुकार धिताल
पुकार धितालले त्रिभुवन विश्‍व विद्यालयबाट व्यवस्थापन विषयमा स्‍नातक तह पुरा गरेका छन् । पुकार अंग्रेजी विषय अध्यापन गर्छन् ।

पुकार धिताल

  पुष्पा पराजुली
पुष्पा पराजुलीले काठमाडौँ विश्वविद्यालयबाट फाईन आर्ट्समा स्नातक पुरा गरेकी छिन् । उनी आर्ट शिक्षिकाका रूपमा कार्यरत छिन् ।

पुष्पा पराजुली

रक्षा रिजालले काठमाडाेेैं विस्वविध्यालयबाट स्नाकोत्तर पुरा गरेकी छिन् । उनी प्रशिक्षार्थी शिक्षिकाका रूपमा कार्यरत छिन् ।

 रामेश्वरी किसी
रामेश्वरी किसीले त्रिभुवन विश्‍व विद्यालयबाट समाजशास्त्रमा स्‍नातकाेत्तर र नृत्यकलामा स्‍नातक तह पुरा गरेकी छिन् । उनीसँग एक वर्षे बि.एड्. डिग्री पनि छ । उनी नृत्यकला अध्यापन गर्छन् ।

रामेश्वरी किसी

 रोबिन डङ्‍गाेल
रोबिन डङ्‍गाेलले काठमाडाैँ विश्‍व विद्यालयबाट एथ्नोम्युजिकोलोजीमा स्‍नातक गरेका छन् । उनी सङ्‍गीत अध्यापन गर्छन् ।

रोबिन डङ्‍गाेल

 रूबी लभ
रूबी लभले कलकत्ता विश्‍व विद्यालयबाट स्‍नातक र त्रिभुवन विश्‍व विद्यालयबाट शिक्षाशास्त्र सङ्‍कायमा स्‍नातक तह पुरा गरेकी छिन् । उनी प्रशिक्षार्थी शिक्षिकाका रूपमा कार्यरत छिन् ।

रूबी लभ

 समीक्षा हाडा
समीक्षा हाडाले त्रिभुवन विश्‍व विद्यालयबाट समाजशास्त्रमा स्‍नातकाेत्तर पुरा गरेकी छिन् । उनि तल्लो प्राथमिक तहको प्रमुखको रुपमा काम गरिरहेकी छिन। उनी प्रशिक्षार्थी शिक्षिकाका रूपमा कार्यरत छिन् ।

समीक्षा हाडा

  सम्यो राई
सम्यो राईले सेन्ट जेवियर कलेजबाट स्नातक पुरा गरेकी छिन् । उनी अंग्रेजी विषय अध्यापन गर्छिन् ।

सम्यो राई

 तेजप्रसाद काफ्ले
तेजप्रसाद काफ्लेले त्रिभुवन विश्‍व विद्यालयबाट स्‍नातकाेत्तर गरेका छन् । उनि माध्यमिक तहको प्रमुखको रुपमा काम गरिरहेका छन् । उनले नेपाली र संस्कृत विषय अध्यापन गर्छन् ।

तेजप्रसाद काफ्ले

 वाङ यिङहान
वाङ यिङहानले जिआन पेइहुआ विस्वाविद्यालयबाट चाइनिज बिषयमा स्नातक गरेकी छिन् । उनले डियरवाक स्कुलमा चाइनिज भाषा अध्यापन गर्छिन् ।

वाङ यिङहान

 युक्ता बर्मा
युक्ता बर्माले त्रिभुवन विश्‍व विद्यालयबाट समाजशास्त्र विषयमा स्‍नातकाेत्तर पुरा गरेकी छिन् । उनि माथिल्लो प्राथमिक तहको प्रमुखको रुपमा काम गरिरहेकी छिन । उनले सामाजिक शिक्षा विषय अध्यापन गर्छिन् ।

युक्ता बर्मा


पुर्व सङ्काय

 अनिल श्रेष्ठ
अनिल श्रेष्ठले त्रिभुवन विश्व बिद्यालयबाट कम्प्युटर साईन्समा स्नातक तह पुरा गरेका छन् । उनले कम्यूटर साइन्स विषय अध्यापन गरे ।

अनिल श्रेष्ठ

 भगवान झा
भगवान झाले त्रिभुवन विश्वविद्यालयबाट गणितमा स्‍नातकाेत्तर तथा काठमाडौँ विश्वविद्यालयबाट शिक्षा शास्त्र सङ्‍कायमा डिप्लोमा गरेका छन् । उनले गणित अध्यापन गरे।

भगवान झा

 विवेक अधिकारी
विवेक अधिकारीले त्रिभुवन विश्‍वविद्यालयबाट अङ्ग्रेजी र समाजशास्त्र / मानवशास्त्रमा स्‍नातक तह पुरा गरेका छन् । उनले अङ्ग्रेजी विषय अध्यापन गरे।

विवेक अधिकारी

 विपना सुबेदी
विपना सुबेदीले नर्भिक इन्स्टिच्युट अफ नर्सिंगबाट पी. सी. एल. नर्सिंग गरेकी छिन । उनि डियरवाक सिफल स्कुलमा स्कुल नर्सको रुपमा तथा आधारभूत तहमा 'स्वास्थ्य शिक्षा' अध्यापन गरिन् ।

विपना सुबेदी

 जुलु चौलागाइँ
जुलु चौलागाइँले हेराल्ड इन्टरनेसनल कलेजबाट व्यवस्थापन विषयमा स्‍नातक तह पुरा गरेकी छिन् । उनी प्रशिक्षार्थी शिक्षिकाका रूपमा अध्यापन गराइन् ।

जुलु चौलागाइँ

 करुणा पकवान
करुणा पकवानले त्रिभुवन विश्‍व विद्यालयबाट भाैतिक शास्त्रमा स्‍नातकाेत्तर तह पुरा गरेकी छिन् । उनले स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषय अध्यापन गराइन् ।

करुणा पकवान

 पुनम श्रेष्‍ठ
पुनम श्रेष्‍ठले त्रिभुवन विश्‍व विद्यालयबाट वित्त शास्त्रमा स्‍नातकाेत्तर तह पुरा गरेकी छिन् । उनले प्राथमिक तह प्रमुकको रुपमा पनि काम गरिन। उनले गणित विषय अध्यापन गराइन् ।

पुनम श्रेष्‍ठ

 रिवाज न्याैपाने
रिवाज न्याैपानेले त्रिभुवन विश्‍व विद्यालयबाट भाैतिक शास्त्रमा ‘एस्ट्राेफिजिक्स र एडभान्स साेलिड स्टेट फिजिक्स’ प्रमुख विषय लिर्इ स्‍नातकाेत्तर तह पुरा गरेका छन् । उनले विज्ञान विषय अध्यापन गराए ।

रिवाज न्याैपाने

 राेमा शर्मा
राेमा शर्माले त्रिभुवन विश्‍व विद्यालयबाट जनसङ्ख्या अध्ययन विषयमा स्‍नातकाेत्तर तह पुरा गरेकी छिन् । उनले आधारभूत तहमा पेसा, व्यवसाय र प्राविधिक अध्ययन विषय अध्यापन गरिन् ।

राेमा शर्मा

 रुक्मणी धिताल
रुक्मणी धितालले त्रिभुवन विश्‍व विद्यालयबाट ललित कलामा स्‍नातकाेत्तर तह पुरा गरेकी छिन् । उनले आधारभूत र माध्यमिक तहमा चित्रकला अध्यापन गरिन् ।

रुक्मणी धिताल

 सुरज गौतम
सुरज गौतमले कम्यूटर साइन्समा पोखरा विस्वविद्यालयबाट स्नातक गरेका छन् । सुरज डियरवाक सिफल स्कुलमा कम्यूटर साइन्स अध्यापन गरे ।

सुरज गौतम

 उज्ज्वल पाैडेल
उज्ज्वल पाैडेलले त्रिभुवन विश्‍व विद्यालयबाट भाैतिक शास्त्रमा स्नातकाेत्तर तह पुरा गरेका छन् । उनले गणित विषय अध्यापन गरे।

उज्ज्वल पाैडेल

सन्देश छोड्नुहोस