Logo

Speak up

Take chances

Respect diversity

Seize the moment

Think out of the box

Do something amazing

Be the change you wish to see

कुन कुराले हामीलाई अद्वितीय बनाउँछ?

सिकाइका तीन अाेटा स्तम्भमध्ये ’व्यापक सैद्धान्तिक सिकाइ’, ‘उत्कृष्ठ पूर्ण प्रयाेगात्मक सिकाइ’ र ‘सर्वाङ्गीण व्यक्तित्व विकास’ मा अाधारित भर्इ डियरवाकमा शिक्षण गरिन्छ । प्रत्येक विद्यार्थी अद्वितीय हुन्छन्, त्यसैले उनीहरूमा प्रतिभा हुन्छ । त्याे प्रतिभालार्इ उजागर गर्न हामी उनीहरूलार्इ मद्दत गर्छाैँ । हामी भाषा, गणित र विज्ञानमा विशेष जाेड दिँदै हाम्रा विद्यार्थीहरूलार्इ एक असल, वैश्विक नागरिक बनाउनमा ठाेस याेगदान दिने कुरामा सङ्कल्पित छाैँ ।

हाम्राे दृढ सङ्कल्प र शिक्षण पद्धतिले हामीलार्इ अन्यभन्दा भिन्न बनाउँछ ।

  • विद्‌यार्थी
  • 263
  • विद्‌यार्थी प्रति कक्षा
  • 24
  • शिक्षक
  • 30
  • शिक्षक विद्‌यार्थी अनुपात
  • 11

विशेष भिडियो

सन्देश छोड्नुहोस